काठमाडौँ । मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि जुनसुकै निर्वाचन कार्यालयमा गएर फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने भएको छ । बुधबार एक सूचना जारी गर्दै निर्वाचन आयोगले अनलाइन फारम भरेका व्यक्तिहरूले नजिकको कुनै पनि जिल्ला निर्वाचन कार्यालयमा गएर आवश्यक प्र...
