काठमाडौँ । आज राति नै पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने सम्भावना देखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो अडानबाट पछि हटेपछि सरकार प्रमुखको रिक्तता हट्ने देखिएको हो । बिहीबार जेन-जीहरूको प्रस्ताव र काठमाडौँ महानगरका मेयर बालेन्द्...
