काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल नेपाली काँग्रेसको क्रियाशील सदस्यका साथै क्षेत्रीय प्रतिनिधि समेत चुनिएको पाइएको छ । खरेलले दोलखा जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र २ अन्तर्गत पर्ने कालिन्चोक गाउँपालिका वडा नम्बर ७ बाट काँग्रेसको क्रियाशील स...
