काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रवार कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । अब उत्तीर्ण विद्यार्थीहरू स्नातक तहसँगै उच्च शिक्षाको यात्रामा निस्कनेछन् । उच्च शिक्षामा धेरै विकल्प छन् । यसकारण विद्यार्थी तथा अभिभावकहरूका लागि सही विषय छनौट गर्नु दुविधाकै विष...