काठमाडौँ । माइक्रोसफ्टले आधिकारिक रूपमा १४ अक्टोबर, २०२५ मा विन्डोज १० को सपोर्ट (support) बन्द गरिसकेको छ । तर, तपाईँले आफ्नो कम्प्युटरलाई विन्डोज ११ मा अपग्रेड गर्न सकिरहनु भएको छैन भने एक्सटेन्डेड सेक्युरिटी अपडेट्स (Extended Security Updates - ESU) कार्यक्रममा साइन ...
