close

काठमाडौं । सिप्रदी ट्रेडिङले बाढीले क्षति पुर्‍याएका टाटाका विद्युतीय गाडीहरू मर्मतका लागि ग्राहकको घरमै सेवा दिने भएको छ । आइतबार सामाजिक सञ्जालमार्फत ‘फ्लड फिक्स रिस्टोरेसन सर्भिस क्याम्प’ को सुरुवात गर्दै सिप्रदीले बाढीबाट प्रभावित गाडीहरूको मर्मत क...