close

काठमाडौं । नेपालमा विद्यार्थी स्तरीय तीन दिने अन्तर्राष्ट्रिय इन्जिनियरिङ प्रदर्शनी आयोजना हुने भएको छ । इन्जिनियर्स भ्लग्सको आयोजनामा आउँदो २१ देखि २३ मंसिरसम्म ‘अर्बिट इन्जिनियरिङ एक्स्पो २.०’ नामक कार्यक्रम हुने भएको हो ।  सगरमाथा इन्जिनियरिङ कलेजमा ह...