close

काठमाडौं । ब्याट्री स्वापिङ इकोसिस्टमको अग्रणी ताइवानी कम्पनी गोगोरो र नेबुला इनर्जी प्रालिले ​नेपाली बजारमा आफ्नो व्यावसायिक सुरुवातको औपचारिक घोषणा गरेका छन् । यसअन्तर्गत गोगोरोले काठमाडौं उपत्यकामा ४५ ओटा ब्याट्री स्वापिङ स्टेसन र तीन मोडेलका स्मार्ट स्कुटरहरू सार्व...