close

सूचना प्रविधिको बृहत् प्रदर्शनीका रुपमा कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले आउँदो माघ २४ देखि क्यान इन्फोटेक २०२३ गर्दैछ । कुल १८० स्टल रहने बताइएको यो मेलाको तयारी र संगठनका अन्य गतिविधिबारे क्यान महासंघका अध्यक्ष रणजीत पोदारसँग गरिएको संक्षिप्त कुराकानी ...