close

  काठमाडौं । नेपाली बजारमा टीभीएसको विद्युतीय स्कुटर सार्वजनिक हुने भएको छ । यही २६ भदौदेखि राजधानीमा हुन गइरहेको नाडा अटो शोमा नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले 'टीभीएस आईक्यूब' सार्वजनिक गर्न लागेको हो । कार्य सम्पादन र व्...