काठमाडौं । ईकमर्स प्लेटफर्म अमेजनले ग्राहकले दिएको रिभ्युको आधारमा कुनै पनि उत्पादन कस्तो छ भन्ने विषयको जानकारी छोटकरीमा दिने एआई टुल सार्वजनिक गर्ने भएको छ । हाल परीक्षणकै क्रममा रहेको यो टुल कम्पनीले यसै वर्ष सार्वजनिक गर्ने तयारी गरेको हो । ईकमर्स प्लेट...
