close

काठमाडौं ।  डिजिटल वालेट ईसेवाले आईफोन १५ प्रो जित्न सकिने अफर ल्याएको छ । कम्पनीले ‘बैंक ट्रान्सफर गर्नुहोस्, आईफोन १५ प्रो जित्नुहोस्’ नामक अफर ल्याएको जानकारी दिएको हो । कम्पनीले ११ वैशाखसम्म बैंकमा ट्रान्सफर गर्नेमध्ये एक भाग्यशाली प्रयोगकर्तालाई सो...