close

काठमाडौं । नेपाल प्रिमियर लिग - एनपीएलको उद्घाटन खेलका सम्पूर्ण भीआईपी टिकेट सोल्ड आउट भएका छन् । प्रतियोगिताको आधिकारिक अनलाइन टिकेट पार्टनर खल्तीले टिकेट लाइभ गरेको पहिलो दिनमै भीआईपी टिकेट बिक्री बारे जानकारी दिएको हो । खल्तीले सोमबार मात्र यही १५ मङ्सिरदेखि ...