close

काठमाडौं । डिजिटल भुक्तानी प्लेटफर्म फोनेपेले मर्चेन्ट तथा व्यावसायिक व्यक्तिहरूलाई लक्षित गर्दै ‘अन-रिक्वेस्ट विदड्रअल’ सुविधा सार्वजनिक गरेको छ । यो सुविधा अन्तर्गत व्यापारीहरूले कुनै पनि समयमा आफूलाई आवश्यक रकम तुरुन्तै बैंक खातामा स्थानान्तरण गर्नसक्ने फ...