close

काठमाडौं । अब ग्लोबल आईएमई बैंकका ग्राहकले क्रेडिट कार्डमा रहेको रकमबाट समेत क्यूआर भुक्तानी गर्न सक्ने भएका छन् । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनको स्विचिङ सुविधा र स्विफ्ट टेक्नोलोजीको प्राविधिक सहयोगमा बैंकले 'भिजा स्क्यान टु पे' प्रणाली सुरु गरेको हो । ...