close

काठमाडौं । डिजिटल माध्यमबाट हुने भुक्तानीको कारोबारको संख्या दैनिकजसो बढ्दो छ । विद्युतीय भुक्तानीका विभिन्न माध्यममध्ये अहिले निकै लोकप्रिय बनेको माध्यम हो, डिजिटल वालेट र मोबाइल बैंकिङ । विगत आठ महिनामा मात्र डिजिटल वालेट तथा मोबाइल बैंकिङको कारोबार संख्या तथ...