close

काठमाडौं । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानी रहेको नमस्ते पेमा भिसा र मास्टरकार्डबाट समेत रकम लोड गर्न सकिने भएको छ । नेपाल डिजिटल पेमेन्ट कम्पनीका सीईओ केपी भण्डारीले यसका लागि अन्तिम तयारी चलिरहेको जानकारी दिएका हुन् । उनका अनुसार हाल कने...