काठमाडौं । अब नेसनल लाइफ इन्स्योरेन्सका ग्राहकले आफ्नो बीमाको प्रिमियम भुक्तानी खल्ती डिजिटल वालेटबाटै दिन सक्ने भएका छन् । खल्तीले नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ग्राहकलाई बीमा प्रिमियम अनलाइनबाट तिर्ने नयाँ सुविधा ल्याउनुको साथै १० प्रतिशत क्यासब्याक अफरको ...