close

काठमाडौं । गूगल प्ले स्टोरमा खल्ती डिजिटल वालेटको डाउनलोड संख्या १० लाख नाघेको छ । यससँगै नेपालको लोकप्रिय भुक्तानी सेवाप्रदायकको रुपमा रहेको खल्ती १० लाख डाउनलोड पुरा गर्ने दोस्रो वालेट बनेको छ । करिब साढे तीन वर्ष अघि मात्र सञ्चालनमा आएको खल्तीले छोटो समयमै य...