काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा क्यूआर कोड मार्फत हुने भुक्तानी पाँच गुणाभन्दा बढीले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले भर्खरै प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा यस्तो देखिएको हो । २०७७ मंसिर महिनामा क्यूआर कोड मार्फत कूल एक अर्ब...