close

काठमाडौं । सरकारी स्वामित्वको नागरिक एपले वर्ल्ड समिट अवार्ड (डब्लूएसए) २०२२ हात पार्न सफल भएको छ । विश्वभरबाट छनोटमा परेका ३५० बढि सहभागीहरू मध्ये नागरिक एपले 'गभर्मेन्ट एन्ड सिटिजन इन्गेजमेन्ट' विधातर्फको अवार्ड जित्न सफल भएको हो । नागरिक एपको सेवा, सुवि...