काठमाडौं । क्यूआर कोडमार्फत काठमाडौंका सम्पदाबारे जानकारी पाउन सकिने भएको छ । काठमाडाैं महानगरपालिकाभित्र रहेका नन्दीकेशर मन्दिर, शंकरकीर्ति महाविहार र नक्साल भगवती मन्दिरको चिनारी सम्बन्धी जानकारी दिनेगरी क्यूआर कोड राखिएको हाे । सांस्कृतिक, ऐतिहासिक र पुरातात्व...