close

काठमाडौं । नागरिक एपको सर्भरमा समस्या देखिएको छ । सर्भर डाउन हुँदा यो सरकारी एपमा समावेश गरिएका सबै सेवा अवरुद्ध भएका छन् । प्रयोगकर्ताले एप लगइनमै समस्या भोगेको गुनासो गरेका छन् । इन्टरनेट हुँदा पनि एप लगईनमा इन्टरनेट कनेक्सन नभएको सन्देश देखापरेको छ । यस वि...