काठमाडौं । देशका तीन ओटा प्रदेशमा विद्युत्‌को तुलनामा इन्टरनेट सुविधा धेरै स्थानमा पुगेको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशित गरेको तथ्याङ्कमा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यालयमा यस्तो अवस्था बाहिर ल्याएको हो । सामान्यतया इन्टरनेटका ला...