काठमाडौं । रोजगारीसम्बन्धी सूचनाको एकीकृत अभिलेख तयार पार्न सरकारले रोजगार बैंक स्थापना गर्ने भएको छ । मङ्गलवार सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत अर्थमन्त्री वर्षमान पुनले यस्तो याेजना ल्याएका हुन् । “श्रम बजारमा उपलब्ध रोजगा...