close

काठमाडौं । सरकारले हरित (ग्रीन) हाइड्रोजन नीति स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त नीति स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारकी प्रवक्ता समेत रहेकी...