काठमाडौं । राष्ट्रिय परिचयपत्र नम्बरका लागि जानकारी लिन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विभिन्न माध्यम उपलब्ध गराएकाे छ । विभागले राष्ट्रिय परिचयपत्र नम्बरबारे एसएमएस, भाइबर वा ह्वाट्सएपबाट जानकारी पाउन सकिने जानकारी दिएको छ । तर, विभागले उपलब्ध गराएका कुनै ...