close

काठमाडौं । सरकारले वीरगञ्जस्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई  पुनः सञ्चालनमा ल्याउने जिम्मा दिएको छ । कारखाना सञ्चालनका लागि मंगलबार अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौतामा हस्ताक्षर भयो । अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा मन्त्रालयका त...