close

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगामी एक वर्ष भित्र काठमाडौं उपत्यकाका सबै घरमा स्मार्ट मिटर जडान गर्ने भएको छ । गत वर्ष रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका ग्राहकलाई स्मार्ट मिटर उपलब्ध गराएको प्राधिकरणले अब उपत्यकाभर विस्तार गर्ने भएको हो । ‘रत्नपार्क र महाराजग...