काठमाडौं । एलन मस्कको न्यूरालिङ्कले क्यानडामा समेत पहिलो पटक क्लिनिकल ट्रायलको स्वीकृति पाएको छ । गत बुधवार क्यानडाबाट आफ्नो पहिलो क्लिनिकल ट्रायल सुरु गर्न स्वीकृति मिलेको न्यूरालिङ्कले जानकारी दिएको हो । यस अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूलाई सोचेकै भरमा उपकरणहरू प्र...
