close

काठमाडौं । ब्लुटुथ सबै स्मार्टफोनमा उपलब्ध हुने एउटा यस्तो फिचर हो, जसले दुई डिभाइस बीच बिना इन्टरनेट अडियो, भिडिओ, डकुमेन्ट लगायत अन्य प्रकारका फाइल शेयर गर्ने सुविधा दिन्छ । साथै यो निःशुल्क रूपमा उपलब्ध हुन्छ र यसलाई प्रयोग गर्नका लागि कुनै पैसा तिर्नु पर्दैन । यस...