close

  काठमाडौं । एप्पलले आफ्नो सबैभन्दा सानो ट्याबलेट अन्तर्गत नयाँ आईप्याड मिनी सार्वजनिक गरेको छ । मङ्गलवार एक विज्ञप्ति जारी गर्दै एप्पलले नयाँ आईप्याड मिनी सार्वजनिक गरेको हो । यस सिरिजमा एप्पलले सन् २०२१ देखि कुनै अपडेट गरेको थिएन् । करिब तीन वर्ष पश्चात क...