काठमाडौं । फुडमाण्डु वनमार्ट सञ्चालनमा आएको छ । नेपालकै पहिलो र लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्नो १४ औँ वार्षिकोत्सको अवसरमा नयाँ सेवा थालेको हो । फुडमाण्डु वनमार्टको सुरुवातसँगै फुडमाण्डुले ग्राहकहरूलाई ग्रोसरी लगायत दैनिक आवश्यक सामग्री पनि घरमै ड...
