काठमाडौँ । भारतीय म्युजिक कम्पनी टी-सिरिजले युट्युबमा ३० करोड सब्सक्राइबरको आँकडा पार गरेको छ । सोमबार कम्पनीले यो महत्त्वपूर्ण कोशेढुङ्गा पार गरेको हो । युट्युबमा महत्त्वपूर्ण कोशेढुङ्गा पार गरेसँगै टी-सिरिजले आभार व्यक्त गरेको छ । कम्पनीले सामाजिक सञ्ज...
