close

काठमाडौँ । च्याट गर्दा होस् वा कुनै लिखित सामग्री तयार पार्न, पोस्ट लेख्न आदि कामका लागि बेलाबेला मोबाइलमा टाइपिङ गरिरहनु पर्छ । यसका लागि विभिन्न किबोर्ड एपहरू उपलब्ध छन् । गुगलको किबोर्ड एप जीबोर्डमा आएको पछिल्लो अपडेटसँगै अब मोबाइलमा टाइपिङ गर्न औँला चलाइरहनु पर्...