close

काठमाडौं । प्रेस काउन्सिल नेपालले समाचार हुबहु सार्ने १८३ ओटा अनलाइनलाई कारवाही गरेको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले अनुमति नलिएरै विभिन्न माध्यममा प्रकाशित समाचार हुबहु प्रसारण गरेको भन्दै कारवाही गरेको हो । पछिल्लो समय कुनै एक सञ्चार माध्यम वा समा...