काठमाडौँ । राइड शेयरिङमार्फत सेवा दिइरहेका राइडरले यात्रुसँग मनपरी भाडा असुल्ने र अफलाइन बार्गेनिङ गर्ने प्रवृत्ति बढेको पाइएको छ । सार्वजनिक यातायात व्यवसायीले राइड शेयरिङको विरोध गर्दै यातायात व्यवसायीले सोमबार काठमाडौं उपत्यकामा सेवा ठप्पा पारेको मौका छ...