close

काठमाडौं । गुगलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाईंले एआई शिक्षाका लागि १२० मिलियन डलर (करिब १६ अर्ब रुपैयाँ) बराबरको कोष स्थापना गर्ने घोषणा गरेका छन् । शनिवार राष्ट्रसंघको 'सस्टेनेबल फ्युचर समिट'मा बोल्दै उनले विश्वभरको एआई शिक्षा र तालिमका लागि ...