काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका दुई अन्तरिक्षयात्री सुनिता विलियम्स र बुच वाल्मर अन्तरिक्षमा फसेका छन् । उनीहरू आठ दिनका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस)मा गएका थिए । तर, अब २०२५ फेब्रुअरी पहिले पृथ्वीमा फर्किन सक्ने छैनन् । पृथ्वीभन्दा ४०० किलोमिट...