काठमाडौं । टर्कीका एक व्यक्तिले सामसङ ग्यालेक्सी बड्स एफई कानमै पड्किँदा प्रेमिकाले सधैंका लागि श्रवणशक्ति गुमाएको दाबी गरेका छन् । सामसङको कम्युनिटी फोरममा पोस्ट राख्दै ती व्यक्तिले इयरबड्स पड्किँदा यस्तो घटना निम्तिएको बताएका हुन् । टर्किश सञ्चारमाध्यम वेब...