close

काठमाडौं । मोबाइल सेवाप्रदायक एनसेलको नाम र लोगो दुरुपयोग गर्दै ठगी धन्दा चलिरहेको पाइएको छ । सामाजिक सञ्जालमा ‘Dương Linh’ नामको अकाउन्टबाट एनसेलमा पार्टटाइम काम गरेर मासिक २५ हजारदेखि ५० हजार रुपैयाँसम्म कमाउन सकिने भन्दै अनलाइन स्क्यामको अभियान सञ्...