काठमाडौं । डिजिटल वालेट ‘नमस्ते पे’ को मोबाइल एप नेपाली भाषामा पनि प्रयोग गर्न सकिन्छ । अंग्रेजी भाषा नबुझ्ने प्रयोगकर्ताका लागि यो सुविधा विशेष रूपमा लाभदायक हुने कम्पनीको विश्वास छ । यसले ग्रामीण क्षेत्रमा समेत डिजिटल सेवाहरूको पहुँच बढाउन मद्दत प...