काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ह्वावेले तीन पटक फोल्ड गर्न सकिने फोन सार्वजनिक गरेको छ । आईफोन १६ सिरिज सार्वजनिक गरेको एक दिनपछि कम्पनीले ‘ह्वावे ट्राइफोल्ड मेट एक्सटी’ फोन सार्वजनिक गरेको हो । यस फोनको प्रि-अर्डर शनिबारदेखि नै सुरु भइसके...