काठमाडौं । शनिबारदेखि सामाजिक सञ्जालका विभिन्न माध्यममा प्रहरीले विदेश हिँडेका युवकको गलाबाट खादा निकाल्न भनेको भिडिओ भाइरल छ । ८ सेकेन्ड लामो सो भिडिओमा एक युवक ट्रलीमा दुई ओटा झोला राखेर विमानस्थलभित्र प्रवेश गरिरहेको देखिन्छन् । त्यही समयमा ड्युटीमा...