काठमाडौं । छोटो अवधिको तालिममार्फत दक्ष आईटी जनशक्ति उत्पादनमा क्रियाशील शैक्षिक संस्था स्विभ्ट एजुकेसन (Swivt Education)ले नोभेम्बर इन्टेकका लागि भर्ना खुलाएको छ । संस्थाले एआई तथा डेटा साइन्स, फुल स्ट्याक सफ्टवेयर इन्जिनियरिङ, यूआई/यूएक्स डिजाइन, साइबर सेक्युरिटी, मोबाइ...