काठमाडौं । प्रदेश सांसद रेखा शर्मालाई कारबाही गर्न माग गरिएको पोस्ट फेसबुकबाट हटेपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले त्यसको प्रतिकार गरेका छन् । मङ्गलबार फेसबुकमा अर्को पोस्ट राख्दै उनले पोस्ट उडाउनुभन्दा दोषीलाई समाउन सरकारलाई आग्रह गरेका छन् । ...