काठमाडौं । सामाजिक सञ्जाल एक्सले नयाँ भिडिओ कन्फ्रेन्सिङ टुल ल्याउने भएको छ । एक्सका कर्मचारी क्रिस पार्कले हालै एक्स पोस्टमार्फत यो टुलको विकास भइरहेको जानकारी दिएका हुन् । पार्कका अनुसार, पहिलो पटक एक्सको आन्तरिक बैठक यसै टुलमार्फत भएको छ, र प्रारम्भिक प्रतिक्रिया सकार...