काठमाडौं । शनिबार विश्वभरका फेसबुक प्रयोगकर्ताले एकाएक लोगो परिवर्तन भएको देखे । वर्षौंदेखि कायम भएको फेसबुकको नीलो लोगो परिवर्तन भएर कालो देखियो । यसअघि नीलो ब्याकग्राउन्डमा सेतो ‘एफ’ अक्षर रहेकोमा शनिबार उक्त लोगो परिवर्तन भएर कालो ब्याकग्राउन्डमा ...