काठमाडौं । आतिशबाजी मन नपर्ने सायदै कोही होलान् । आतिशबाजीको साटो आकाशमा सयौं ड्रोनहरू उडे भने कस्तो देखिएला ! छिमेकी देश चीनले अहिले आकाशमा यस्तै सयौं ड्रोनहरू उडाएर निरन्तर विश्व रेकर्ड राखिरहेको छ । गत २६ सेप्टेम्बरमा शेन्जेन सहरमा अवस्थित शेन्जेन बे पार्कमा गर...