काठमाडौँ । सरकारले ‘एक स्थानीय तह एक स्मार्ट हुलाक’ योजना अगाडि सारेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले ‘एक स्थानीय तह एक स्मार्ट हुलाक’ नीति लिएको बताएका हुन् । हुलाक सेवा...