close

काठमाडौं । मोडेल तथा गायक दुर्गेश थापाको गीत ‘दुस्मन हेरेको हेर्‍यै’ ग्लोबल डेली टप म्युजिकको शीर्ष ६७ औँ स्थानमा परेको छ । शनिबार ग्लोबल टप म्युजिकको ९५ औँ स्थानमा परेको थापाको गीत आइतबार ८६ औँ स्थानमा परेको थियो । सोमबार भने १९ ओटा गीतलाई पछ...